Joint committees of both chambers
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
Committee assignments appear exactly as listed on members’ official profiles in the Federal Parliament directory on the date shown. Only members whose assignments are published here are counted, so these lists may be incomplete and are not the full size of each committee. A missing name means “not yet verified here”.
Committee for Monitoring and Evaluation of the Implementation of the Directive Principles, Policies and Obligations of the State (Joint)
What this committee does
Under Article 54 of the Constitution of Nepal and the Joint Sitting and Joint Committee (Conduct of Business) Rules of the Federal Parliament, 2080, the committee's main jurisdiction is to monitor and evaluate whether the Directive Principles, Policies and Obligations of the State set out in Part 4 of the Constitution are being progressively implemented. Under rule 31 of those Rules, the Speaker may direct that the House of Representatives procedures apply to joint committees as needed, and the committee may use, as needed, all the powers of a committee formed under the House of Representatives Rules.नेपालको संविधानको धारा ५४ मा रहेको व्यवस्था तथा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० बमोजिम नेपालको संविधानको भाग - ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्नु राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्ककन समितिको मुख्य कार्यक्षेत्र रहेको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३१ अनुसार संयुक्त समितिको कार्यसञ्चालनको लागि प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिमको प्रक्रियालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्नेछ । त्यसैगरी प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिम गठित समितिलाई भएको सबै अधिकार यस समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।
English: our translationFederal Parliament of Nepal Committee page, "कार्यक्षेत्र" (Mandate & Scope) section. The English locale shows the same Nepali text.Recent agenda
- २०८३ आश्विन २ · राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) - बैठक ०७
Discussion with expert Prof. Dr. Chhatramani Sharma on the floods in the Bhotekoshi and other rivers on 10 Bhadra and the effects of climate changeगत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञ प्रा. डा. छत्रमणि शर्मासँग छलफल
Federal Parliament of Nepal - २०८३ भाद्र ३१ · राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) - बैठक ०६
Discussion with former chairs of the Committee for Monitoring and Evaluation of the Implementation of the Directive Principles, Policies and Obligations of the Stateराज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका पूर्व सभापतिसँग छलफल
Federal Parliament of Nepal - २०८३ भाद्र ४ · राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) - बैठक ०५
Progress report to date of the Gender Inequality Study Subcommitteeलैङ्गिक असमानता अध्ययन उपसमितिको हालसम्मको प्रगति विवरण सम्बन्धमा
Federal Parliament of Nepal
Corrections & right of reply
Parties, leaders and readers may ask us to correct an error or add a documented response. Corrections are published visibly with the date and reason; no one can pay to change coverage.
The submission channel is not open yet. It will open once an editorial contact and review process are in place.