Explore Policy Nepal

Sunkoshi–Marin Diversion Multipurpose Projectसुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

Under constructionनिर्माणाधीन Irrigation and hydropowerसिँचाइ र जलविद्युत्

Facts are shown in the language of the official source they come from. Each figure gives the date it describes.

Physical progress37.81%३७.८१%from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Latest cost estimateRs 61.7 billionरु. ६१.७ अर्बfrom project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Spent so farRs 16.8 billionरु. १६.८ अर्बfrom project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Expected completion२०८९/९०from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग

What is it?

  • “यस आयोजनाले २० जनवरी २०२० (२०७६ माघ ६ गते) मा राष्ट्रिय गौरवको आयोजनाको मान्यता पाएको थियो।” Sunkoshi Marin Diversion Multipurpose Project office परिचय page
  • “यस आयोजनाको डिजाइन बहाव प्रति सेकेन्ड ६७ घनमिटर रहेको छ। आयोजनाको इन्टेकका लागि सुनकोशी नदीमा १२ मिटर अग्लो डाइभर्सन बाँध निर्माण गरिने छ, जहाँबाट १३.३ किलोमिटर लामो सुरुङमार्फत पानी स्थानान्तरण गरिनेछ।” Sunkoshi Marin Diversion Multipurpose Project office परिचय page

What is it meant to deliver?

  • “रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारा जिल्लाको १,२२,००० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ।” Sunkoshi Marin Diversion Multipurpose Project office परिचय page
  • “सिँचाइका अतिरिक्त यस आयोजनाबाट ३१.०७ मेगावाट बिद्युत उत्पादन हुनेछ” Sunkoshi Marin Diversion Multipurpose Project office परिचय page

When will it be finished?

Started
“२०७६/७७” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'आयोजना शुरु आ.व.'
First planned completion
“आ.व. २०७३/७४ देखि आ.व. २०८२/८३ सम्म” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.७ 'आयोजनाको अवधि', PDF p.43
Revised completion
आर्थिक वर्ष २०८५/८६ सम्ममा यस आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको (up to Falgun 2081मिति २०८१ फागुनसम्म) Ministry of Financeअर्थ मन्त्रालय मञ्जुषा बक्स ७(घ), PDF p.147
Revised completion
“208५।८६” (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १६ (PDF p.51)
Revised completion
“२०८५/८६” (as of report dated 2082/06/10 (the date in the report's published file name; PDF created 2025-10-07)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २, row ५ (प्रारम्भिक and संशोधित both २०८५/८६)
Revised completion
“आर्थिक वर्ष २०८९/९० मा निर्माण कार्य सम्पन्न हुने” (up to Falgun 2082मिति २०८२ फागुनसम्म) Ministry of Financeअर्थ मन्त्रालय मञ्जुषा बक्स ७(ग), PDF p.153
Revised completion
“२०८९/९०” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'आयोजना सम्पन्न हुने आ.व.'

What does it cost?

First cost estimate
Rs 49.4 billionरु. ४९.४ अर्ब · “४९४२.३१ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | शुरु लागत अनुमान'
Other official figures: “आयोजनाको लागत अनुमानः रू. ४६ अर्ब १९ करोड ३९ लाख।” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.७, PDF p.43
Revised cost estimate
Rs 49.4 billionरु. ४९.४ अर्ब · “४९४२.३१” रु. करोड (as of २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १३ (PDF p.48); unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
Revised cost estimate
Rs 49.4 billionरु. ४९.४ अर्ब · “४९४२.३१” रु. करोड (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १६ (PDF p.51)
Revised cost estimate
Rs 46.2 billionरु. ४६.२ अर्ब · “४,६१९.३९” (as of report dated 2082/06/10 (the date in the report's published file name; PDF created 2025-10-07)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २, row ५ 'संशोधित लागत'
Revised cost estimate
Rs 61.7 billionरु. ६१.७ अर्ब · “६१६५.२२ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | संशोधित लागत अनुमान'
Spent so far
Rs 15.4 billionरु. १५.४ अर्ब · “१५३६.४९” रु. करोड (as of २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १३ (PDF p.48); unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
Spent so far
Rs 16.6 billionरु. १६.६ अर्ब · “१६५७.४९” रु. करोड (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १६ (PDF p.51)
Spent so far
Rs 16.5 billionरु. १६.५ अर्ब · “१६५०.२८ (रु.करोडमा)” (from project start to FY 2081/82मिति आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'कुल खर्च (रु.करोडमा)'
Spent so far
Rs 16.8 billionरु. १६.८ अर्ब · “१६८१.१ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'कुल खर्च (रु.करोडमा)'

Budget each year

Fiscal yearFigureSource
2080/81Rs 6.5 billionरु. ६.५ अर्ब
६४५ रु. करोड
Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १३, 'यो वर्षको खर्च'; unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
2081/82Rs 1.2 billionरु. १.२ अर्ब
१२१ रु. करोड
Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १६, 'यो वर्षको खर्च'
2081/82Rs 1.2 billionरु. १.२ अर्ब
1,20,08 रु. लाख
Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 30803124, PDF p.179, column '२०८१/८२ को यथार्थ खर्च'
2082/83Rs 0.9 billionरु. ०.९ अर्ब
८९.४४ (रु.करोडमा) वार्षिक विनियोजन
National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक विनियोजन (रु.करोडमा)'
2082/83Rs 0.3 billionरु. ०.३ अर्ब
३०.८२ (रु.करोडमा) वार्षिक बजेट खर्च
National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक बजेट खर्च (रु.करोडमा)'
2082/83Rs 1 billionरु. १ अर्ब
99,15 रु. लाख
Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 30803124, PDF p.179, column '२०८२/८३ को संशोधित अनुमान'
2082/83सुनकोशी-मरिन डाइभर्सन आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइनेछ। ... यसका लागि रु.२ अर्ब ७३ करोड विनियोजन गरेको छु। Ministry of Financeअर्थ मन्त्रालय बजेट वक्तव्य २०८२/८३ para २३८, PDF p.55
2083/84Rs 3 billionरु. ३ अर्ब
2,98,53 रु. लाख
Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 30803124, PDF p.179, column '२०८३/८४ जम्मा बजेट (नेपाल सरकार)'
2083/84Rs 3 billionरु. ३ अर्ब
सुनकोशी-मरिन डाइभर्सन आयोजनाको बाँध र विद्युतगृह निर्माणको लागि पुनः ठेक्का लगाई ४ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्नेछौँ। यसका लागि रु. २ अर्ब ९८ करोड विनियोजन गरेको छु।
Ministry of Financeअर्थ मन्त्रालय बजेट वक्तव्य २०८३/८४ para ४४(घ), PDF p.24
2083/84बागमती सिँचाइ आयोजनाको स्तरोन्नति गरी सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट थप हुने पानीको उपयोगबाट ... १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न रु. ५३ करोड विनियोजन गरेको छु। Ministry of Financeअर्थ मन्त्रालय बजेट वक्तव्य २०८३/८४ para ४४(ङ), PDF p.24

Progress over time

Every official progress figure we have found, oldest first. Physical progress is the share of construction work done; financial progress is the share of the budget spent.

As ofMeasureFigureSource
२०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)Physical progress34.4%३४.४% Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १३ (PDF p.48)
up to Falgun 2081२०८१ फागुनसम्मPhysical progress35.38%३५.३८% Ministry of Financeअर्थ मन्त्रालय मञ्जुषा बक्स ७(घ), PDF p.147
२०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)Physical progress36.83%३६.८३% Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १६ (PDF p.51)
from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्मPhysical progress36.83%३६.८३% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'भौतिक प्रगति (%)'
from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्मFinancial progress26.77%२६.७७% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'वित्तीय प्रगति (%)'
up to Falgun 2082२०८२ फागुनसम्मPhysical progress37.2%३७.२% Ministry of Financeअर्थ मन्त्रालय मञ्जुषा बक्स ७(ग), PDF p.153
from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्मPhysical progress37.81%३७.८१% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'भौतिक प्रगति (%)'
from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्मFinancial progress27.28%२७.२८% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'वित्तीय प्रगति (%)'

Who builds it and who pays?

Built by
सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना (जलस्रोत तथा सिंचाइ विभाग), सिन्धुली Sunkoshi Marin Diversion Multipurpose Project office site header
Ministry
“ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय” Sunkoshi Marin Diversion Multipurpose Project office site header
Where
“सिन्धुली जिल्लाको खुर्कोट बजारबाट २ कि.मी. माथि र सुनकोशी-तामाकोशी दोभानबाट करीब ९५० मि. तल सुनकोशी नदीमा ब्यारेज ... पानी मरिन खोलाको बायाँ किनारमा निर्माण हुने पावरहाउसमा खसालिनेछ।” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.७, printed p.३३ (PDF p.43)
Funding
“बजेटको श्रोत: नेपाल सरकार/वैदेशिक सहयोग” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.७, PDF p.43
Funding
“2,98,53 / 0 / 0” (as of FY 2083/84 budgetआ.व. २०८३/८४ budget) Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 30803124, PDF p.179, column 'स्रोत split 2083/84: नेपाल सरकार / अनुदान / ऋण'
Website
smdmp.gov.np

What did the Auditor General find?

  • सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स र पावर हाउसको ठेक्का सम्झौता अन्त्य भई नयाँ ठेक्का व्यवस्थापन भएको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 20, printed p.202 (PDF p.234)
  • मध्य तराईका पाँच जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा भरपदो सिँचाइ सुविधा पुर्‍याउन सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स, पावरहाउसलगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएकोमा उल्लिखित संरचनाको निर्माण कार्य हुन सकेको छैन। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 9.4, printed p.198 (PDF p.230)
  • सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका १ ... ठेक्कामा ... विलम्ब लागत बापतको क्षतिपूर्ति ... दाबी पेस गरेका छन्। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 22, printed p.203-204

Why is it a national pride project?

  • “सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ६, column 'राष्ट्रिय गौरवका आयोजना नाम'

What could we not establish?

  • Start year differs (२०७६/७७ in MoF and NPC progress statement vs २०७३/७४ in NPC overrun report, NPC brief intro and OAG).
  • Revised cost: NPC progress statement shows ४९४२.३१ → ६१६५.२२, but NPC overrun report shows ४,६१९.३९ unrevised and OAG shows ४९४२.३१ - date and basis of the ६१६५.२२ revision not found.
  • Contract termination date and the forfeited guarantee amount appear only in news items linked from the project site; not used (news is not an accepted source).
  • Tunnel length differs: 13.3 km (project site, NPC, MoF) vs 13.1 km (DWRI page).

Last checked 2026-10-17 · Next scheduled check 2026-11-17. We check these figures every month and whenever the Economic Survey, the budget or the Auditor General’s annual report is published. A newer figure is added beside the older ones, so the history stays visible.

How we know this

Policy Nepal publishes only what official records state. We do not invent or estimate facts; where a record is missing or unclear, we say so. Listings last compiled 2026-10-17. Our approach