National Chure Conservation Project (President Chure Conservation Programme)राष्ट्रिय चुरे संरक्षण आयोजना (राष्ट्रपति चुरे संरक्षण कार्यक्रम)
Under constructionनिर्माणाधीन Conservationसंरक्षण
Facts are shown in the language of the official source they come from. Each figure gives the date it describes.
What is it?
- “... नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ देखि चुरे संरक्षणलाई अभियानका रुपमा संचालन गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम" प्रारम्भ गर्यो ।” President Chure-Terai Madhesh Conservation Development Committee परिचय page
- “चुरे क्षेत्रमा भइरहेको वातावरणीय विनाशको न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश, २०७१ अनुसार समितिको स्थापना भएको हो। यस अन्तर्गत देशको कुल भू-भागको करिब १२.७८ प्रतिशत क्षेत्र ओगट्ने गरी ३७ जिल्लाका ३४० स्थानीय तह समेटिएका छन्।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 63rd report printed p.३९१ (PDF p.423)
- चुरे-तराई मधेशको संरक्षणको लागि मध्यकालिन र दीर्घकालिन लक्ष्य र कार्यक्रम निर्दिष्ट भएको चुरे- तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना (मन्त्रिपरिषदबाट २०७४ जेष्ठ ४ मा स्वीकृत) अनुसार कार्यक्रम कार्यान्वयन गर्ने। President Chure-Terai Madhesh Conservation Development Committee annual report 2081/82, section १.७(क), PDF p.19
- गुरुयोजनाले चुरे क्षेत्रबाट वा यस क्षेत्र भएर बहने १६४ नदीप्रणालीको नक्साङ्कन, यस मध्ये पहिलो ५ बर्षको लागि ६४ वटा नदी प्रणाली प्राथमिकीकरण भएको । आ.व. २०८१/०८२ सम्ममा चुरे क्षेत्र भएर बहने ८७ वटा नदी प्रणाली क्षेत्रभित्र, कार्यक्रम कार्यान्वयन इकाई मार्फत स्थानीयस्तरमा चुरे संरक्षण कार्यक्रम कार्यान्वयन भईरहेकोछ । President Chure-Terai Madhesh Conservation Development Committee section १.७(ग), PDF p.19
- Board site lists a document 'राष्ट्रिय चुरे संरक्षण आयोजना, कार्यक्रम कार्यन्वयन कार्यबिधि - २०८३' dated ९ भदौ, २०८३, and the 2083/84 Red Book names the sub-head '३१२००१२३ राष्ट्रिय चुरे संरक्षण आयोजना', while the MTEF and the board call it 'राष्ट्रपति चुरे संरक्षण कार्यक्रम'. President Chure-Terai Madhesh Conservation Development Committee content/71 listing
- “आ.व. ०७४/७५- ०९३/९४ सम्म २० वर्षे गुरुयोजना” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'कैफियत'
What is it meant to deliver?
- “चुरे क्षेत्रको प्राकृतिक श्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्द्धनद्वारा गरिबी न्यूनिकरण एवं समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पु-याउने ।” President Chure-Terai Madhesh Conservation Development Committee परिचय page (objective)
- “चुरे क्षेत्रको संरक्षण मार्फत् जलवायू परिवर्तनको असरलाई न्यूनीकरण गर्दै जैविक विविधताको व्यवस्थापन तथा पर्यावरणीय सन्तुलनमा टेवा पुर्याउने ।” National Planning Commissionराष्ट्रिय योजना आयोग p.२ (sectoral objectives)
When will it be finished?
- Started
- “२०७१/७२” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'आयोजना शुरु आ.व.'
- First planned completion
- “२०९३/९४ (प्रारम्भिक)” National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २ row १९
- Revised completion
- “२०९३/९४ (संशोधित)” National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २ row १९
- Revised completion
- “२०९३/९४” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'आयोजना सम्पन्न हुने आ.व.'
What does it cost?
- First cost estimate
- Rs 249.7 billionरु. २४९.७ अर्ब · “२४९७०.१९ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | शुरु लागत अनुमान'
Other official figures: “... रु.१ खर्ब ४९ अर्ब २५ करोड लागतमा सम्पन्न हुने गरी २०७१।७२ मा कार्यान्वयन सुरु भएकोमा ...” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.३९२ para ३७; “१२५.००” National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २ row १९ 'आयोजनाको सुरूको लागत (रू.करोडमा)' - Revised cost estimate
- “उक्त गुरुयोजना कार्यान्वयन गर्न रु.२ खर्ब ४९ अर्ब ७२ करोड लगानी आवश्यक पर्ने र पहिलो पाँच वर्षमा रु.८० अर्ब ८५ करोड ६३ लाख खर्च गर्ने अनुमान रहेकोमा ...” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 62nd report printed p.४५१ (PDF p.481) para २६
- Revised cost estimate
- Rs 249.7 billionरु. २४९.७ अर्ब · “चुरे-तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना, २०७४ बमोजिम आ.व. २०७४/७५ देखि आ.व. २०९३/९४ सम्मको लागि २०७२ सालको मूल्यमा प्रस्तावित रु. २४९७०.१९६ करोड।” President Chure-Terai Madhesh Conservation Development Committee annual report 2081/82, section १.५ 'आयोजनाको लागत', printed p.२ (PDF p.18)
- Revised cost estimate
- “... लागत अनुमान संशोधन भई रु.२ खर्ब ४९ अर्ब ७० करोड पुगेको छ।” (as of FY 2081/82) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.३९२ para ३७
- Revised cost estimate
- “२४,९७०.०२” रु. करोड National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २ row १९ संशोधित
- Revised cost estimate
- “लागत (रु लाखमा): १०५००” National Planning Commissionराष्ट्रिय योजना आयोग MTEF printed p.७९ (PDF p.86), ३१२००१२३ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
- Revised cost estimate
- Rs 249.7 billionरु. २४९.७ अर्ब · “२४९७०.१९ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | संशोधित लागत अनुमान'
- Spent so far
- “यो वर्षको खर्च ९०.२१ | हाल सम्मको खर्च १४९६” रु. करोड (up to 2080/81मिति २०८०।८१ सम्म) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row २३; unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
- Spent so far
- “... २०७१।७२ देखि २०८०।८१ सम्म रु.१४ अर्ब ९६ करोड (१८.५० प्रतिशत) खर्च भएको छ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४५१ (PDF p.481) para २६
- Spent so far
- Rs 0.9 billionरु. ०.९ अर्ब · “९०,१३” (as of FY 2080/81 actual) Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83 ३२९००१०४ '२०८०/८१ को यथार्थ खर्च'
- Spent so far
- “यो वर्ष रु.१ अर्ब ५ करोड बजेट विनियोजन भएकोमा रु.९१ करोड २४ लाख खर्च भएको छ। समितिले हालसम्म रु.१५ अर्ब ८७ करोड खर्च भई ६.३६ प्रतिशत वित्तीय र ६.३९ प्रतिशत भौतिक प्रगति भएको छ।” (as of FY 2081/82) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 63rd report printed p.३९२ (PDF p.424) para ३७
- Spent so far
- “गत वर्ष सम्मको खर्च १४९६ | यो वर्षको खर्च ९१.२४ | हालसम्मको खर्च १५८७.२४” (up to 2081/82मिति २०८१।८२ सम्म) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row २३ (रु. करोडमा)
- Spent so far
- “नेपाल सरकारद्वारा विगत ११ वर्षमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि विनियोजित रु. १७ अर्ब ८४ करोड २७ लाख ७ हजार बजेटबाट १५ अर्व ८७ करोड ६९ लाख ७९ हजार रुपैयाँ चुरे क्षेत्रको संरक्षण र चुरेको विनासबाट श्रृजित समस्या निवारण कार्यमा लगानी भएको छ ।” (as of through FY 2081/82) President Chure-Terai Madhesh Conservation Development Committee annual report 2081/82, मेरो भन्नु, PDF pp.7-8
- Spent so far
- Rs 0.9 billionरु. ०.९ अर्ब · “९१,२२” रु. लाख (as of FY 2081/82 actual) Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84 ३२९००१०४ '२०८१/८२ को यथार्थ खर्च' (रु.लाखमा); PDF p.335 (printed p.313)
- Spent so far
- “आय: नेपाल सरकारको अनुदान ९१२४०० (रु. हजारमा) ...; व्यय: सञ्चालन खर्च ८५००७१ ...” (as of FY 2081/82) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.३९१ (PDF p.423) para ३६ आय-व्यय table (रु. हजारमा)
- Spent so far
- Rs 16.4 billionरु. १६.४ अर्ब · “१६४२.९९ (रु.करोडमा)” (from project start to FY 2081/82मिति आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'कुल खर्च (रु.करोडमा)'
- Spent so far
- Rs 16.4 billionरु. १६.४ अर्ब · “१६४२.९९ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'कुल खर्च (रु.करोडमा)'
Budget each year
| Fiscal year | Figure | Source |
|---|---|---|
| 2081/82 | Rs 1 billionरु. १ अर्ब ९५,२२ | Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83 '२०८१/८२ को संशोधित अनुमान' |
| 2081/82 | यो वर्ष रु.१ अर्ब ५ करोड बजेट विनियोजन भएकोमा ... | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.३९२ para ३७ |
| 2082/83 | Rs 0.8 billionरु. ०.८ अर्ब ८०.३९ (रु.करोडमा) वार्षिक विनियोजन | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक विनियोजन (रु.करोडमा)' |
| 2082/83 | Rs 0.4 billionरु. ०.४ अर्ब ३६.११ (रु.करोडमा) वार्षिक बजेट खर्च | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक बजेट खर्च (रु.करोडमा)' |
| 2082/83 | Rs 1.5 billionरु. १.५ अर्ब १,५३,१४ रु. लाख | Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84 ३२९००१०४ '२०८२/८३ को संशोधित अनुमान'; PDF p.335 (printed p.313) |
| 2082/83 | Rs 1.7 billionरु. १.७ अर्ब १,६९,३१ | Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83 ३२९००१०४ राष्ट्रिय चुरे संरक्षण आयोजना '२०८२/८३' जम्मा बजेट (रु.लाखमा), PDF p.306 |
| 2083/84 | Rs 1 billionरु. १ अर्ब ९७,७० रु. लाख | Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84 '३१२००१२३ राष्ट्रिय चुरे संरक्षण आयोजना' 2083/84 जम्मा बजेट (नेपाल सरकार; रु.लाखमा), printed p.१८९ (PDF p.211); ministry 312 कृषि, वन तथा पर्यावरण मन्त्रालय |
| 2083/84 | आ.व. २०८३/८४: ९७७० | आ.व. २०८४/८५: ९७५० | आ.व. २०८५/८६: १०३०० | National Planning Commissionराष्ट्रिय योजना आयोग MTEF अनुसूची ५.२ (रू. लाखमा), printed p.६१० (PDF p.617), row ३ ३१२००१२३ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम (कुल = नेपाल सरकार) |
Progress over time
Every official progress figure we have found, oldest first. Physical progress is the share of construction work done; financial progress is the share of the budget spent.
| As of | Measure | Figure | Source |
|---|---|---|---|
| up to 2081/82२०८१।८२ सम्म | Physical progress | 6.39%६.३९% | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row २३ |
| from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म | Physical progress | 6.55%६.५५% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'भौतिक प्रगति (%)' |
| from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म | Financial progress | 6.35%६.३५% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'वित्तीय प्रगति (%)' |
| from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म | Physical progress | 6.7%६.७% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'भौतिक प्रगति (%)' |
| from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म | Financial progress | 6.49%६.४९% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'वित्तीय प्रगति (%)' |
Who builds it and who pays?
- Built by
- “राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति ... नेपाल सरकारले २०७१ साल असार २ गते विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी “राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश २०७१” जारी गर्यो ।” President Chure-Terai Madhesh Conservation Development Committee परिचय page
- Ministry
- वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रियय गौरवको आययोजनाको रुपमा रहेको राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको ... President Chure-Terai Madhesh Conservation Development Committee annual report 2081/82 section १.८, PDF p.19
- Where
- “नेपालमा पुर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ वटा जिल्लाहरुमा फैलिएको र कुल भू-भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ ।” President Chure-Terai Madhesh Conservation Development Committee परिचय page
- Funding
- १.६ बजेटको श्रोत : नेपाल सरकारको अनुदान तथा दातृ निकाय एवम् विकास साझेदार संस्थाको सहयोग । President Chure-Terai Madhesh Conservation Development Committee section १.६, PDF p.19
- Funding
- “नेपाल सरकारबाट चुरे-तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना, २०७४ ले प्रस्ताव गरेको बजेटको तुलनामा करिव १० प्रतिशतका दरले मात्र बजेट उपलब्ध हुनु ।” President Chure-Terai Madhesh Conservation Development Committee section १.१३ 'ज) बजेटको न्यूनता', printed p.१२ (PDF p.28)
- Funding
- “बाहय बजेट लिन गरेका प्रयासहरु पूर्णतः सफल हुन नसक्नु ।” President Chure-Terai Madhesh Conservation Development Committee printed p.१२ (PDF p.28)
- Website
- chureboard.gov.np
What did the Auditor General find?
- “गुरुयोजना कार्यान्वयन - ... पहिलो पाँच वर्षमा ३७ जिल्लामा सरकारी स्वामित्वको वन वा सार्वजनिक भूमि नक्साङ्कनबमोजिम निक्र्यौल गर्ने, १४ हजार १५० हेक्टरमा वन अतिक्रमण नियन्त्रण गर्ने, ... ३८ हजार ४८४ घरधुरीमा गार्हस्थ सौर्य उर्जा विस्तार र २६१ किलोबाट लघु जलविद्युत विकास तथा उपयोग पुर्याउने रहेकोमा ती क्रियाकलापको प्रगति नभएको तथा अन्य केही कार्यमा न्यून प्रगति भएको देखिन्छ। गुरुयोजनाअनुसारका कार्यक्रम कार्यान्वयन गर्नुपर्दछ।” (as of FY 2080/81) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 62nd report printed p.४५१ (PDF p.481) para २६
- “समितिको गठन आदेशअनुसार ... १ अध्यक्ष तथा ४ सदस्यसमेत ५ पदाधिकारी रहेकोमा पारिश्रमिक, सञ्चार र सवारी सुविधामा रु.५८ लाख ९९ हजार खर्च भएको देखिन्छ। आयोजनाको सञ्चालन खर्च रु.७९ करोड ६ लाखमध्ये तल्लो तटीय क्षेत्रमा रु.१५ करोड १७ लाख खर्च भएको छ।” (as of FY 2080/81) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४५१
- “तोकिएको समय र लागतमा कार्यसम्पन्न गर्नुपर्दछ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 63rd report printed p.३९२ para ३७
- “समितिले यो वर्ष ३५ नदी प्रणालीमा ३२ लाख ९८ हजार २८३ घनमिटर नदीजन्य पदार्थ उत्खनन्को लागि सहमति दिएको छ। चुरे क्षेत्रको क्षयीकरण नहुने गरी उत्खनन् कार्यको नियमन हुनुपर्दछ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.३९२ para ३८
- “गुरुयोजना कार्यान्वयन सुरु भएको ८ वर्षसम्म सोसम्बन्धी ऐन, नियमावली संशोधन हुन सकेको छैन। गुरुयोजनाअनुसारको कानुन संशोधन गर्नुपर्दछ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.३९२ para ३९
- “गत वर्ष रु.१ करोड ३१ लाख ५५ हजार मौज्दात बाँकी रहेकोमा यो वर्ष रु.१ करोड २२ लाख ४ हजार जिम्मेवारी सारेकोले रु.९ लाख ५१ हजार घटी सारेको सम्बन्धमा खुलासा गरेको छैन।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.३९२ (top)
Why is it a national pride project?
- “राष्ट्रिय चुरे संरक्षण आयोजना (राष्ट्रपति चुरे संरक्षण कार्यक्रम)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row १०, column 'राष्ट्रिय गौरवका आयोजना नाम'
What could we not establish?
- Original cost estimate conflicts: OAG 63rd रु.१ खर्ब ४९ अर्ब २५ करोड; NPC overrun report १२५.०० crore; NPC 2083 table २४९७०.१९ crore (=revised). Not reconciled.
- Master plan document (chureboard content/20) not downloaded/read; criteria and 20-year projections taken from NPC/OAG/annual report.
- Board annual report 2081/82 text layer is partly garbled (legacy font artefacts); only pp.3, 7-8, 19, 26-27 were checked visually; other quoted lines marked quote=false.
- Board-level 2083/84 budget documents (content/69-70) were listed but not opened.
- chureboard.gov.np without 'www' fails TLS (certificate name mismatch); www host works.
Last checked 2026-10-17 · Next scheduled check 2026-11-17. We check these figures every month and whenever the Economic Survey, the budget or the Auditor General’s annual report is published. A newer figure is added beside the older ones, so the history stays visible.
How we know this
- National Planning Commissionराष्ट्रिय योजना आयोग: राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण (आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) — source for the facts on this page Checked 2026-10-17
- National Planning Commissionराष्ट्रिय योजना आयोग: राष्ट्रिय गौरवका आयोजनाको समय तथा लागत अधिकता सम्बन्धी संक्षिप्त विवरण (published file dated 2082/06/10) — source for the facts on this page Checked 2026-10-17
- National Planning Commissionराष्ट्रिय योजना आयोग: मध्यमकालीन खर्च संरचना (आ.व.२०८३/८४-२०८५/८६) तथा वार्षिक विकास कार्यक्रम (आ.व.२०८३/८४) — source for the facts on this page Checked 2026-10-17
- Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय: महालेखापरीक्षकको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८३ — source for the facts on this page Checked 2026-10-17
- Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय: महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: व्यय अनुमानको विवरण (रातो किताब) आ.व. २०८३/८४ — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: व्यय अनुमानको विवरण (रातो किताब) २०८२-८३ — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य — source for the facts on this page Checked 2026-10-17
- President Chure-Terai Madhesh Conservation Development Committee: परिचय — source for the facts on this page Checked 2026-10-17
- President Chure-Terai Madhesh Conservation Development Committee: राष्ट्रपति चुरे संरक्षण कार्यक्रम वार्षिक प्रगति प्रतिवेदन आ.व. २०८१/०८२ — source for the facts on this page Checked 2026-10-17
- President Chure-Terai Madhesh Conservation Development Committee: राष्ट्रिय चुरे संरक्षण आयोजना, कार्यक्रम कार्यन्वयन कार्यबिधि - २०८३ (listing page) — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: आर्थिक सर्वेक्षण २०८२/८३ — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: Economic Survey 2025/26 (English) — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: आर्थिक सर्वेक्षण २०८१/८२ — source for the facts on this page Checked 2026-10-17
Policy Nepal publishes only what official records state. We do not invent or estimate facts; where a record is missing or unclear, we say so. Listings last compiled 2026-10-17. Our approach