Explore Policy Nepal

Pashupati Area Development Fundपशुपति क्षेत्र विकास कोष

Ongoingनिरन्तर Heritage and tourismसम्पदा र पर्यटन

Facts are shown in the language of the official source they come from. Each figure gives the date it describes.

Physical progress98.33%९८.३३%from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Latest cost estimateRs 2.3 billionरु. २.३ अर्बfrom project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Spent so farRs 0.1 billionरु. ०.१ अर्बfrom project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Expected completionनिरन्तरfrom project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग

What is it?

  • “पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अन्तर्गत अविच्छिन्न उत्तराधिकारवाला संगठित संस्थाको रुपमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रलाई धार्मिक, सांस्कृतिक एवं पर्या-पर्यटनको नमुना क्षेत्र तथा हिन्दुहरूको अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा थप व्यवस्थित गर्ने उद्देश्यले आ.व. २०७०/७१ देखि राष्ट्रिय गौरवको आयोजनाको रूपमा कार्यान्वयन भइरहेकोछ ।” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग NPC brief intro section ३.२१, printed p.६६ (PDF p.76)
  • “The then King Birendra Bir Bikram Shah ... established the Pashupati Area Development Trust ( PADT ) in 1987 AD. Currently, the Rt. Honorable Prime Minister remains its patron, while the Honorable Minister of Culture, Tourism, and Civil Aviation serves as its president.” Pashupati Area Development Trust About page
  • “पशुपति क्षेत्रमा साना ठूला विभिन्न शैलीका मठ मन्दिर, सत्तल, ढुङ्गेधारा, चैत्य, देवालयजस्ता सम्पदा करिब ५०० र शिवलिङ्ग करिब १ हजार रहेका छन्।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५४७

What is it meant to deliver?

  • “आयोजनाको लक्ष्यः हिन्दुहरूको अन्तर्राष्ट्रिय तीर्थस्थल बनाउनुका साथै यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक एवं पर्या-पर्यटनको नमुना क्षेत्रको रुपमा विकास गर्ने ।” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६६ 'आयोजनाको लक्ष्य'

When will it be finished?

Started
“२०७०/७१” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'आयोजना शुरु आ.व.'
First planned completion
“सम्पन्न हुने वर्षः आ.व.२०७८/७९” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६६
Official statement on completion
“... सम्पन्न हुने अवधि समेत तोकिएको छैन।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.२१
Official statement on completion
“निरन्तर (प्रारम्भिक) | निरन्तर (संशोधित)” (as of 2082/06/10 (the date in the report's published file name)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २ row १७
Revised completion
“निरन्तर” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'आयोजना सम्पन्न हुने आ.व.'

What does it cost?

First cost estimate
Rs 1.3 billionरु. १.३ अर्ब · “१२७. (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | शुरु लागत अनुमान'
Other official figures: “अनुमानित लागतः रू. १ अर्ब २७ करोड” National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६६; “उक्त १० वर्षे गुरुयोजना कार्यान्वयनका लागि रु.२ अर्ब ५२ करोड बजेट प्रक्षेपण गरिएकोमा ...” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५४८ para ३६
Revised cost estimate
“राष्ट्रिय गौरवको आयोजनातर्फ संशोधित लागत रु.२ अर्ब २७ करोड कायम भएकोमा ...” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५४८ para ३६
Revised cost estimate
“सशोधित अनुमान रू. २ अर्ब २७ करोड” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६६
Revised cost estimate
Rs 2.3 billionरु. २.३ अर्ब · “२२७.००” (as of 2082/06/10 (the date in the report's published file name)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २ row १७
Revised cost estimate
Rs 2.3 billionरु. २.३ अर्ब · “२२७. (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | संशोधित लागत अनुमान'
Spent so far
Rs 3.7 billionरु. ३.७ अर्ब · “यो वर्षको खर्च १९ | हाल सम्मको खर्च ३६९” रु. करोड (up to 2080/81मिति २०८०।८१ सम्म) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row १६; unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
Spent so far
“... यो वर्ष रु.१९ करोड २ लाख ७० हजारसमेत यस वर्षसम्म रु.३ अर्ब ६९ करोड खर्च भएको छ।” (as of FY 2080/81) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५४८ para ३६
Spent so far
Rs 0.2 billionरु. ०.२ अर्ब · “१९,०३” (as of FY 2080/81 actual) Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83 ३२५५१०११ '२०८०/८१ को यथार्थ खर्च' (रु.लाखमा)
Spent so far
“गत वर्ष सम्मको खर्च ३६९ | यो वर्षको खर्च नखुलेको | हालसम्मको खर्च -” (up to 2081/82मिति २०८१।८२ सम्म) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row १८
Spent so far
Rs 0.2 billionरु. ०.२ अर्ब · “२१,००” रु. लाख (as of FY 2081/82 actual) Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84 ३२५५१०११ '२०८१/८२ को यथार्थ खर्च' (रु.लाखमा); PDF p.325 (printed p.303)
Spent so far
Rs 0.2 billionरु. ०.२ अर्ब · “२१ (रु.करोडमा)” (from project start to FY 2081/82मिति आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'कुल खर्च (रु.करोडमा)'
Spent so far
Rs 0.1 billionरु. ०.१ अर्ब · “११.६५ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'कुल खर्च (रु.करोडमा)'

Budget each year

Fiscal yearFigureSource
2081/82Rs 0.2 billionरु. ०.२ अर्ब
२०,२५
Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83 '२०८१/८२ को संशोधित अनुमान'
2082/83Rs 0.2 billionरु. ०.२ अर्ब
२२.९१ (रु.करोडमा) वार्षिक विनियोजन
National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक विनियोजन (रु.करोडमा)'
2082/83Rs 0.5 billionरु. ०.५ अर्ब
५४,४७ रु. लाख
Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84 '२०८२/८३ को संशोधित अनुमान' (includes भारत(२२१४००१) सोझै भुक्तानी अनुदान ३२,४८); PDF p.325 (printed p.303)
2082/83Rs 0.8 billionरु. ०.८ अर्ब
७८,९१ (नेपाल सरकार २२,९१; वैदेशिक अनुदान ५६,००)
Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83 ३२५५१०११ '२०८२/८३' (रु.लाखमा); grant row 'भारत(२२१४००१) सोझै भुक्तानी अनुदान (३२)'
2083/84Rs 0.2 billionरु. ०.२ अर्ब
१७,०० रु. लाख
Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84 ३२५५१०११ पशुपति क्षेत्र विकास कोष '२०८३/८४ जम्मा बजेट' (नेपाल सरकार; रु.लाखमा); PDF p.325 (printed p.303)
2083/84Rs 0.2 billionरु. ०.२ अर्ब
लागत (रु लाखमा): १७००
National Planning Commissionराष्ट्रिय योजना आयोग MTEF printed p.१४२ (PDF p.149), ३२५५१०११

Progress over time

Every official progress figure we have found, oldest first. Physical progress is the share of construction work done; financial progress is the share of the budget spent.

As ofMeasureFigureSource
FY 2080/81Physical progress88%८८% Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.२१ (PDF p.49)
up to 2081/82२०८१।८२ सम्मPhysical progress78%७८% Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row १८
from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्मPhysical progress95%९५% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'भौतिक प्रगति (%)'
from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्मFinancial progress82%८२% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'वित्तीय प्रगति (%)'
from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्मPhysical progress98.33%९८.३३% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'भौतिक प्रगति (%)'
from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्मFinancial progress84.48%८४.४८% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'वित्तीय प्रगति (%)'

Who builds it and who pays?

Built by
“... पशुपति क्षेत्रको संरक्षण, सम्भार र विकास गर्न पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अनुसार यस कोषको स्थापना भएको हो।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 62nd report printed p.५४७ (PDF p.577)
Ministry
“संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय section header of OAG 62nd p.५४७ (PDF p.577); Red Book ministry 325
Where
“पशुपति क्षेत्र, जयबागेश्वरी, गौरीघाट, चावहिल, कुटुम्बहाल, सिफल, गौशाला, पिंगलास्थान र श्लेषमान्तक वन आसपासको २६४ हेक्टर क्षेत्रलाई पशुपति क्षेत्रभित्र राखिएको छ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५४७ (PDF p.577)
Funding
“बजेटको स्रोतः नेपाल सरकार” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६६
Funding
“२६४२२ सरकारी निकाय, समिति, बोर्ड – पुँजीगत सशर्त अनुदान | भारत(२२१४००१) | सोझै भुक्तानी अनुदान (३२) | २०८२/८३: ५६,००” (as of FY 2082/83) Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83 PDF p.298
Website
pashupati.gov.np

What did the Auditor General find?

  • “पशुपति क्षेत्रको संरक्षण तथा व्यवस्थापन गुरुयोजना, २०७९ तर्जुमा गरी पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्बाट २०७९।९।८ मा स्वीकृत भएको छ। गुरुयोजनाले पहिलो ५ वर्षको लागि रु.८ अर्ब १३ करोड १० लाख बजेट प्रक्षेपण गरेकोमा पहिलो वर्ष रु.७६ करोड ९१ लाख ६१ हजार खर्च भएको छ।” (as of FY 2080/81) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 62nd report printed p.५४८ (PDF p.578) para ३६
  • “पशुपति क्षेत्रको गुरुयोजना नेपाल सरकार समक्ष स्वीकृतिका लागि पेश भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा राय परामर्शका लागि प्रेषित गरिएको । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को संशोधन मस्यौदा तर्जुमा गरिएको । ... विश्वरुपा मन्दिर तथा सत्तल संरक्षण राम मन्दिर सत्तलहरू निर्माण कार्य ७९ प्रतिशत सम्पन्न ।” (as of MTEF 2083/84) National Planning Commissionराष्ट्रिय योजना आयोग MTEF 2083/84 printed p.१४२ (PDF p.149) 'हालसम्मको प्रगति स्थिति'
  • “पशुपति क्षेत्रभित्र गुठी संस्थानअन्तर्गत सञ्चालन र व्यवस्थापन हुँदै आएका १९५ राजगुठी, श्रीपशुपतिनाथ र यस क्षेत्रका मठ मन्दिर, पूजाआजा, पर्व एवं जात्रा, छुट गुठी र निजी गुठीसमेतका सम्पूर्ण गुठी जग्गाको अद्यावधिक लगत अभिलेख कोषले तयार गरेको छैन।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५४९ (PDF p.579) para ३९
  • “यो वर्षको आन्तरिक आम्दानी रु.७५ करोड ३६ लाख ८ हजारमध्ये रु.२२ लाख २५ हजारको स्रेस्ता तयार गरी आम्दानी जनाए तापनि बैङ्क स्टेटमेन्ट भिडान गर्दा उक्त रकम कोषको खातामा दाखिला गरेको पाइएन।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५४९ para ३८
  • “पशुपति क्षेत्र विकास कोष | २२७ | २०७०।७१ | ३६९ | नखुलेको | ७८” (as of FY 2081/82) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 63rd report MoCTCA table printed p.४८९ (PDF p.521) row ३ (लागत, सुरु वर्ष, खर्च, सम्पन्न हुने वर्ष, भौतिक प्रगति प्रतिशत; रु.करोडमा)

Why is it a national pride project?

  • “पशुपति क्षेत्र विकास कोष” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २०, column 'राष्ट्रिय गौरवका आयोजना नाम'

What could we not establish?

  • OAG 63rd report (2083) has no stand-alone Pashupati Area Development Trust audit section (only the summary/ministry tables); latest detailed findings used are from OAG 62nd (2082).
  • Cumulative-expenditure figures are inconsistent across official sources (NPC 2083: २१ then ११.६५ crore; OAG: ३६९ crore 'गत वर्ष सम्मको खर्च'). Not reconciled.
  • Physical progress conflicts: NPC 2083 table ९५%/९८.३३% vs OAG 63rd ७८% vs OAG 62nd 'नखुलेको' and 88% in text.
  • pashupati.gov.np has no progress report or budget document for the pride project that could be found (Annual Reports menu item had no link).
  • Completion year: officially 'निरन्तर' (continuous); original target २०७८/७९ per NPC 2079 book.

Last checked 2026-10-17 · Next scheduled check 2026-11-17. We check these figures every month and whenever the Economic Survey, the budget or the Auditor General’s annual report is published. A newer figure is added beside the older ones, so the history stays visible.

How we know this

Policy Nepal publishes only what official records state. We do not invent or estimate facts; where a record is missing or unclear, we say so. Listings last compiled 2026-10-17. Our approach