Melamchi Water Supply Project (Phase I)मेलम्ची खानेपानी आयोजना (प्रथम चरण)
Under constructionनिर्माणाधीन Drinking waterखानेपानी
Facts are shown in the language of the official source they come from. Each figure gives the date it describes.
What is it?
- “काठमाडौं उपत्यकाको दीर्घकालीन खानेपानी आपूर्ति व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना विकास गरिएको हो।” Melamchi Water Supply Development Board परिचय page
- “मेलम्चीको पानी वितरणको लागि काठमाडौं उपत्यकामा पहिलो चरण सम्पन्न भई कुल १ हजार ५० किलोमिटर पाइपलाइनबाट नियमितरूपमा पानी वितरण कार्य शुरू भएको छ।” (up to Falgun 2082मिति २०८२ फागुनसम्म) Ministry of Financeअर्थ मन्त्रालय para ११.६७, PDF p.219
- आयोजनाको सन् १९९९ मा तयार भएको विस्तृत परियोजना प्रतिवेदनमा विद्युत उत्पादन तथा रिबर्मा-सुन्दरीजल प्रसारण लाइनसमेत निर्माण गर्ने उल्लेख भएकोमा विद्युत तथा प्रसारण लाइन निर्माण कार्य हटाएको देखिन्छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 35, printed p.257 (PDF p.289)
What is it meant to deliver?
- पहिलो चरणमा १७ करोड र दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट ३४ करोडसमेत दैनिक ५१ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने उद्देश्यले (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.256 (PDF p.288)
- “काठमाण्डौ उपत्यकाका करीब ३० लाख जनसंख्यालाई दैनिक ५१ करोड लिटर खानेपानी उपलब्ध गराउने लक्ष्य रहेको” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.२०, printed p.६१ (PDF p.71)
When will it be finished?
- Started
- “२०५५/०५६” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'आयोजना शुरु आ.व.'
- First planned completion
- २०५५।५६ मा सुरु भई २०६४।६५ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा पटक-पटक समयावधि संशोधन भई २०८७।८८ सम्म थप भएको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 12, printed p.247 (PDF p.279)
- Revised completion
- “२०८५।८६” (as of २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१ (PDF p.48)
- Revised completion
- “२०८७।८८” (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१ (PDF p.51) and para 12
- Revised completion
- “२०८५/८६” (as of report dated 2082/06/10 (the date in the report's published file name; PDF created 2025-10-07)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २, row १६, 'संशोधित'
- Revised completion
- “२०८६/०८७” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'आयोजना सम्पन्न हुने आ.व.'
What does it cost?
- First cost estimate
- Rs 17 billionरु. १७ अर्ब · “१७०० (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | शुरु लागत अनुमान'
Other official figures: मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको सुरु लागत अनुमान अमेरिकी डलर २४९.४० मिलियन रहेकोमा (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 35, printed p.257 (PDF p.289) - Revised cost estimate
- Rs 28.8 billionरु. २८.८ अर्ब · “२८७९” रु. करोड (as of २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१ (PDF p.48), 'कुल लागत अनुमान' (दोस्रो चरणसमेत); unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
- Revised cost estimate
- सुरुङ निर्माण कार्यको लागि पुनः ठेक्कापट्टा गर्दा लागत वृद्धि भई संशोधित लागत अनुमान अमेरिकी डलर २८७.४ मिलियन पुगेकोमा ... अमेरिकी डलर २५.५ मिलियन थप भई आयोजनाको कुल संशोधित लागत अमेरिकी डलर ३१२.९ मिलियन रहेको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 35, printed p.257 (PDF p.289)
- Revised cost estimate
- Rs 28.8 billionरु. २८.८ अर्ब · “२८७९” रु. करोड (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१ (PDF p.51), 'संशोधित लागत अनुमान' (दोस्रो चरणसमेत)
- Revised cost estimate
- Rs 31.4 billionरु. ३१.४ अर्ब · २,४००.०० → ३,१३६.०० (as of report dated 2082/06/10 (the date in the report's published file name; PDF created 2025-10-07)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २, row १६ (सुरूको / संशोधित लागत, रू.करोडमा)
- Revised cost estimate
- Rs 37.7 billionरु. ३७.७ अर्ब · “३७६८.६९ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | संशोधित लागत अनुमान'
- Spent so far
- Rs 31.9 billionरु. ३१.९ अर्ब · “३१९१” रु. करोड (as of २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१ (PDF p.48), 'हाल सम्मको खर्च'; unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
- Spent so far
- Rs 32.3 billionरु. ३२.३ अर्ब · आयोजनामा यो वर्ष रु.५७ करोड ९० लाख खर्च भई हालसम्म रु.३२ अर्ब ३४ करोड ४७ लाख खर्च भएको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 12, printed p.247 (PDF p.279)
- Spent so far
- Rs 32.3 billionरु. ३२.३ अर्ब · आयोजनाको पहिलो र दोस्रो चरणको कार्यको लागि यो वर्ष रु.४३ करोड ९९ लाखसमेत हालसम्म रु.३२ अर्ब ३४ करोड ४७ लाख खर्च भएको छ। कुल खर्चमध्ये निर्माण खर्च ६८.१२ प्रतिशत र परामर्श सेवा तथा अन्य खर्च ३१.८८ प्रतिशत रहेको (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 34, printed p.256 (PDF p.288)
- Spent so far
- Rs 30.9 billionरु. ३०.९ अर्ब · हालसम्म रु.३० अर्ब ८९ करोड ७३ लाख खर्च हुँदा ९९.५२ प्रतिशत भौतिक प्रगति भएको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 36 (Phase I), printed p.257 (PDF p.289)
- Spent so far
- Rs 1.5 billionरु. १.५ अर्ब · दोस्रो आयोजनामा हालसम्म रु.१ अर्ब ४५ करोड ७४ लाख खर्च भएको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 36 (Phase II), printed p.257 (PDF p.289)
- Spent so far
- Rs 30.9 billionरु. ३०.९ अर्ब · “३०८९.७३ (रु.करोडमा)” (from project start to FY 2081/82मिति आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'कुल खर्च (रु.करोडमा)'
- Spent so far
- Rs 31.1 billionरु. ३१.१ अर्ब · “३११४.७६ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'कुल खर्च (रु.करोडमा)'
Budget each year
| Fiscal year | Figure | Source |
|---|---|---|
| 2080/81 | Rs 0.6 billionरु. ०.६ अर्ब ५८ रु. करोड | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१, 'यो वर्षको खर्च'; unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20) |
| 2081/82 | Rs 0.4 billionरु. ०.४ अर्ब ४४ रु. करोड | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१, 'यो वर्षको खर्च' |
| 2081/82 | Rs 1.6 billionरु. १.६ अर्ब मेलम्ची खानेपानी आयोजना | ए.डी.बी. ऋण | 1643७ | 8000 | 8437 | 4399 | 26.76 | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय Water Supply Ministry para 10 table (रु. लाखमा: कुल बजेट, वैदेशिक, नेपाल सरकार, यो वर्षको खर्च, खर्च प्रतिशत), printed p.246 (PDF p.278) |
| 2081/82 | Rs 0.3 billionरु. ०.३ अर्ब 32,08 रु. लाख | Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 31300101, PDF p.263, column '२०८१/८२ को यथार्थ खर्च (खानेपानी मन्त्रालय)' |
| 2082/83 | Rs 0.4 billionरु. ०.४ अर्ब ४३.०२ (रु.करोडमा) वार्षिक विनियोजन | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक विनियोजन (रु.करोडमा)' |
| 2082/83 | Rs 0.3 billionरु. ०.३ अर्ब २५.०३ (रु.करोडमा) वार्षिक बजेट खर्च | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक बजेट खर्च (रु.करोडमा)' |
| 2082/83 | Rs 0.7 billionरु. ०.७ अर्ब 65,90 रु. लाख | Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 31300101, PDF p.263, column '२०८२/८३ को संशोधित अनुमान (खानेपानी मन्त्रालय)' |
| 2082/83 | मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स विपद् जोखिमको दृष्टिकोणले सुरक्षित स्थानमा पुनर्निर्माण गरिनेछ। सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिनेछ। काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गरिनेछ। यसका लागि रु. ६ अर्ब ३७ करोड विनियोजन गरेको छु। | Ministry of Financeअर्थ मन्त्रालय बजेट वक्तव्य २०८२/८३ para २९८, printed p.६५ (PDF p.67) |
| 2083/84 | Rs 1.1 billionरु. १.१ अर्ब 1,09,90 रु. लाख | Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 33700103, PDF p.375, column '२०८३/८४ जम्मा बजेट (पूर्वाधार विकास मन्त्रालय): नेपाल सरकार 3,50 / ऋण 1,06,40' |
| 2083/84 | Rs 1.4 billionरु. १.४ अर्ब 1,40,16 रु. लाख | Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 33700105, PDF p.376, column '२०८३/८४ जम्मा बजेट (second sub-head with same name): नेपाल सरकार 86,22 / अनुदान 38,94 / ऋण 15,00' |
| 2083/84 | Rs 7.3 billionरु. ७.३ अर्ब आगामी आर्थिक वर्ष याङ्ग्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौँ। कीर्तिपुर, मध्यपुर थिमि, जोरपाटी, पेप्सीकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौँ। यस आयोजनाका लागि रु. ७ अर्ब २६ करोड विनियोजन गरेको छु। | Ministry of Financeअर्थ मन्त्रालय बजेट वक्तव्य २०८३/८४ para ४२(ख), printed p.१९ (PDF p.21) |
Progress over time
Every official progress figure we have found, oldest first. Physical progress is the share of construction work done; financial progress is the share of the budget spent.
| As of | Measure | Figure | Source |
|---|---|---|---|
| up to Jestha 2078२०७८ जेठ सम्मको | Physical progress | 99.47%९९.४७% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'भौतिक प्रगति (%)' and its footnote in column 'कैफियत' |
| २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082) | Physical progress | 99%९९% | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१ (PDF p.48) |
| २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083) | Physical progress | 99%९९% | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row २१ (PDF p.51) |
| २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083) | Physical progress | 99.52%९९.५२% | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 12, printed p.247 (PDF p.279) |
| from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म | Physical progress | 98.62%९८.६२% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'भौतिक प्रगति (%)' |
| from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म | Financial progress | 81.98%८१.९८% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'वित्तीय प्रगति (%)' |
| from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म | Financial progress | 82.65%८२.६५% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'वित्तीय प्रगति (%)' |
Who builds it and who pays?
- Built by
- “मेलम्ची खानेपानी विकास समिति मेलम्ची खानेपानी आयोजनाको विकास तथा कार्यान्वयनका लागि जिम्मेवार निकाय हो।” Melamchi Water Supply Development Board परिचय page
- Ministry
- पूर्वाधार विकास मन्त्रालय (Red Book 2083/84 sub-heads 33700103 and 33700105 'मेलम्ची खानेपानी आयोजना' under 33700011 पूर्वाधार विकास मन्त्रालय) (as of FY 2083/84आ.व. २०८३/८४) Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84, PDF p.371, 375-376
- Where
- सिन्धुपाल्चोक जिल्लाको हेलम्बुस्थित मेलम्ची नदीमा हेडवर्क्स निर्माण र सुन्दरीजलसम्म २५.९२ किलोमिटर सुरुङ निर्माण गरी (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय Water Supply Ministry chapter, Melamchi board section, printed p.256 (PDF p.288)
- Funding
- “मेलम्ची खानेपानी आयोजना नेपाल सरकार तथा विभिन्न विकास साझेदारहरूको सहकार्यमा विभिन्न चरणमा कार्यान्वयन हुँदै आएको छ।” Melamchi Water Supply Development Board परिचय page
- Funding
- “ए.डी.बी. ऋण” (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय Water Supply Ministry para 10 table, printed p.246 (PDF p.278)
- Funding
- “38,94 (grant) + 15,00 (loan)” (as of FY 2083/84 budgetआ.व. २०८३/८४ budget) Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 33700105, PDF p.376, column 'foreign-funding lines: ए डि वि (2101001) for खानेपानी संरचना निर्माण'
- Website
- melamchiwater.gov.np
What did the Auditor General find?
- मेलम्ची फेज २ अन्तर्गत पहुँच मार्ग तथा पुल निर्माण कार्यका लागि ... २०७५।८।११ मा रु.८० करोड १७ लाख ६४ हजारको खरिद सम्झौता भएकोमा २०८१।६।२२ सम्म छैटौँ भेरिएशनबाट १४.९५ प्रतिशत ठेक्का रकम वृद्धि भई रु.९१ करोड ९५ लाख ४ हजार कायम भएको ... निर्माण कार्यको आधारभूत प्रकृति वा क्षेत्र अनुसार भेरिएशनमा समेटिनुपर्ने निर्माण कार्यका आइटमका अतिरिक्त अन्य ६ जनरल आइटममा समेत भेरिएशन आदेश स्वीकृत गरी भुक्तानी गरेको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 37, printed p.257 (PDF p.289)
- हेड वर्क्स निर्माण कार्यको लागि एक विदेशी कम्पनीसँगको खरिद सम्झौता अन्त्य सम्बन्धी विवादको विषयमा निर्माण व्यवसायीले सिंगापुर इन्टरनेशनल आर्बिट्रेशन सेन्टरमा रु.७ अर्ब १३ करोड माग दाबी गरी ... कानुनी प्रतिरक्षाका लागि ... रु. ५४ करोड लाग्ने लागत अनुमान तयार गरेकोमा यस वर्षसम्म रु.२१ करोड ६७ लाख ४९ हजार भुक्तानी गरेको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 38.1, printed p.258 (PDF p.290)
- कुल खर्चमध्ये निर्माण खर्च ६८.१२ प्रतिशत र परामर्श सेवा तथा अन्य खर्च ३१.८८ प्रतिशत रहेकोले निर्माण कार्यको प्रत्यक्ष खर्चभन्दा अन्य खर्चले आयोजनाको लागत वृद्धि हुँदै गएको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 34, printed p.256-257 (PDF p.288-289)
- दोस्रो चरणका मुख्य कार्यहरू सुरुङ निर्माण, हेडवर्क्स निर्माण र पानी प्रशोधन केन्द्र निर्माण लगायतका कार्य रहेकोमा पहुँच मार्ग र सोमा पर्ने पुल निर्माण कार्य भइरहेको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 12, printed p.247-248 (PDF p.279-280)
- “काठमाडौँ उपत्यकामा दीर्घकालीन खानेपानी सुरक्षाको आधारको रूपमा रहेको मेलम्ची आयोजनाको समय अधिकता उच्च रहेको छ।” (as of report dated 2082/06/10 (the date in the report's published file name; PDF created 2025-10-07)) National Planning Commissionराष्ट्रिय योजना आयोग section आ, printed p.४ (PDF p.4)
Why is it a national pride project?
- “मेलम्ची खानेपानी आयोजना (प्रथम चरण)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ११, column 'राष्ट्रिय गौरवका आयोजना नाम'
What could we not establish?
- The NPC list item is 'प्रथम चरण' (Phase I); Phase II figures come only from OAG.
- Costs are reported in incompatible bases: NPC progress (NPR crore, Phase I: १७०० → ३७६८.६९), NPC overrun (२४०० → ३१३६), OAG summary (२८७९ incl. phase II), OAG para 35 (USD 249.40 m → 312.9 m). Not reconciled.
- This year's (2081/82) expenditure stated twice in OAG with different values (५७.९० vs ४३.९९ crore).
- Two separate 2083/84 Red Book sub-heads carry the same name 'मेलम्ची खानेपानी आयोजना' (33700103 with road/bridge loan lines; 33700105); which components each covers is not stated.
- Date of headworks reconstruction completion / current daily supply volume not found in official sources beyond OAG's '१७ करोड लिटर अस्थायी'.
Last checked 2026-10-17 · Next scheduled check 2026-11-17. We check these figures every month and whenever the Economic Survey, the budget or the Auditor General’s annual report is published. A newer figure is added beside the older ones, so the history stays visible.
How we know this
- National Planning Commissionराष्ट्रिय योजना आयोग: राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण (आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) — source for the facts on this page Checked 2026-10-17
- National Planning Commissionराष्ट्रिय योजना आयोग: राष्ट्रिय गौरवका आयोजनाको समय तथा लागत अधिकता सम्बन्धी संक्षिप्त विवरण (published file dated 2082/06/10); listing page https://npc.gov.np/content/6731/ — source for the facts on this page Checked 2026-10-17
- National Planning Commissionराष्ट्रिय योजना आयोग: राष्ट्रिय गौरवका आयोजनाहरूको संक्षिप्त परिचय तथा आ.व. २०७८/७९ सम्मको प्रगति विवरण — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: आर्थिक सर्वेक्षण २०८२/८३ (Nepali, authentic) — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: बजेट वक्तव्य आ.व. २०८३/८४ — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: बजेट वक्तव्य आ.व. २०८२/८३ — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: व्यय अनुमानको विवरण (रातो किताब) आ.व. २०८३/८४ (रु. लाखमा) — source for the facts on this page Checked 2026-10-17
- Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय: महालेखापरीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३ (63rd Annual Report, published 2026-05-18) — source for the facts on this page Checked 2026-10-17
- Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय: महालेखापरीक्षकको बासट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८२ (62nd Annual Report, published 2025-05-15) — source for the facts on this page Checked 2026-10-17
- Melamchi Water Supply Development Board: परिचय — source for the facts on this page Checked 2026-10-17
Policy Nepal publishes only what official records state. We do not invent or estimate facts; where a record is missing or unclear, we say so. Listings last compiled 2026-10-17. Our approach