Lumbini Development Fundलुम्बिनी विकास कोष
Under constructionनिर्माणाधीन Heritage and tourismसम्पदा र पर्यटन
Facts are shown in the language of the official source they come from. Each figure gives the date it describes.
What is it?
- “लुम्बिनी विकास कोष ऐन,२०४२ बमोजिम यो कोषको स्थापना भएको हो। लुम्बिनी क्षेत्रको योजनाबद्ध विकासका लागि तयार भएको गुरुयोजनाअनुसार ३ वर्गमाइल क्षेत्रलाई पवित्र उद्यान क्षेत्र, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्रामको अवधारणाअनुसार योजना कार्यान्वयन हुँदै आएको छ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४९७ (PDF p.529)
- “This act entrusted the organization with the crucial task of implementing a comprehensive master plan. This ambitious plan, finalized in 1978, envisioned the transformation of Lumbini into a sprawling sanctuary encompassing over 7.7 square kilometers (3 square miles).” Lumbini Development Trust Introduction page
- “लुम्बिनीको व्यवस्थित रुपमा विकास गर्न संयुक्त राष्ट्र संघको सहयोगमा सन् १९७८ मा लुम्बिनी गुरुयोजना नेपाल सरकारबाट स्वीकृत भएको हो। सन् १९९५ मा सम्पन्न गर्ने लक्ष्य लिएकोमा लक्षित रकम अभावका कारण हालसम्म लुम्बिनी गुरुयोजना पूर्णरुपमा सम्पन्न हुन सकेको छैन। आ.व. २०७०/७१ देखि नेपाल सरकारले लुम्बिनी गुरुयोजना निर्माण कार्यलाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरी प्राथमिकतामा राखेको छ।” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग printed pp.६७-६८ (PDF pp.77-78)
- “The LDT operates under the guidance of a 16-member council chaired by the Minister of Culture, Tourism and Civil Aviation. ... a 9-member executive committee, also headed by the Culture Minister ...” Lumbini Development Trust Introduction page
What is it meant to deliver?
- “आयोजनाको लक्ष्यः सन् १९७८ मा निर्मित लुम्बिनी गुरुयोजना पूरा गर्ने; लुम्बिनी विकास कोष अन्तर्गत रहेका भगवान बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्षरुपमा सम्बन्ध रहन गएको तिलौराकोट (प्राचीन कपिलवस्तु), गोटीहवा, निग्लीहवा, सगरहवा, सिसनियाकोट, कुदान (कपिलवस्तु) देवदह रामग्राम (नवलपरासी) क्षेत्रको अन्वेषण पुरातात्विक, उत्खनन्, संरक्षण तथा योजनाबद्ध विकास गर्ने ।” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६८ (PDF p.78) 'आयोजनाको लक्ष्य'
- सांस्कृतिक सम्पदालाई मुख्य पर्यटकीय गन्तव्यहरूको रूपमा विकास गर्ने, ... लुम्बिनी क्षेत्रमा बौद्ध सम्पदाको विकास ... मार्फत यी परियोजनाले अमूर्त सांस्कृतिक धरोहर ... सुरक्षित गरिरहेका छन्। National Planning Commissionराष्ट्रिय योजना आयोग pp.२ and ४
When will it be finished?
- Started
- “२०३४/३५” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'आयोजना शुरु आ.व.'
- First planned completion
- “सन् १९९५ मा सम्पन्न गर्ने लक्ष्य लिएकोमा ...” National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६७ (PDF p.77)
- Revised completion
- “लुम्बिनी क्षेत्र विकास कोषसहित ५ आयोजना २०८०।८१ मा निर्माण सम्पन्न हुनुपर्नेमा सम्पन्न नभई म्याद थप भएको देखिन्छ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.२१ (PDF p.49)
- Revised completion
- “संशोधित तालिका अनुसार आ.व. २०८०/८१ सम्ममा सम्पन्न गर्ने ।” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६८
- Revised completion
- “२०८३।८४” (as of FY 2081/82) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row १९ 'सम्पन्न हुने वर्ष'
- Revised completion
- “२०८२/८३” (as of 2082/06/10 (the date in the report's published file name)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २ row १८ 'सम्पन्न हुने आर्थिक वर्ष (संशोधित)' (प्रारम्भिक: '-')
- Revised completion
- “२०८३” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'आयोजना सम्पन्न हुने आ.व.'
What does it cost?
- First cost estimate
- Rs 5.6 billionरु. ५.६ अर्ब · “५५५ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | शुरु लागत अनुमान'
Other official figures: “आयोजनाको शुरु लागत अनुमानः रू. ५५५ करोड” National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६८; “सुरु लागत अनुमान रु.५ अर्ब ५५ करोड” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५५२ para ४७ - Revised cost estimate
- Rs 13.3 billionरु. १३.३ अर्ब · “संशोधित लागत अनुमानः रू. १३२६ करोड” (as of Mangsir 2079मंसिर २०७९) National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६८
- Revised cost estimate
- “आयोजनाको संशोधित लागत अनुमान रु.१३ अर्ब २६ करोड रहेकोमा ... निर्माणाधीन कार्य र निर्माण सुरु नभएको बाँकी कार्य पूरा गर्न रु.७ अर्ब ३१ करोड ६० लाख ६ हजार लाग्ने संशोधित अनुमान गरिएको छ।” (as of FY 2081/82) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४९७ (PDF p.529) para ३०
- Revised cost estimate
- Rs 13.3 billionरु. १३.३ अर्ब · “१,३२६.००” (as of 2082/06/10 (the date in the report's published file name)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २ row १८
- Revised cost estimate
- Rs 13.3 billionरु. १३.३ अर्ब · “१३२६ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | संशोधित लागत अनुमान'
- Spent so far
- Rs 8.3 billionरु. ८.३ अर्ब · “यो वर्षको खर्च ४२ | हाल सम्मको खर्च ८३१” रु. करोड (up to 2080/81मिति २०८०।८१ सम्म) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row १७ (रु. करोडमा); unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
- Spent so far
- “यो वर्ष रु.४२ करोड २० लाख ७३ हजारसमेत यस वर्षसम्म रु.८ अर्ब ३१ करोड खर्च भई भौतिक प्रगति ८८ प्रतिशत रहेको छ।” (as of FY 2080/81) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५५२ (PDF p.582) para ४७
- Spent so far
- Rs 0.5 billionरु. ०.५ अर्ब · “४५,००” (as of FY 2080/81 actual) Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83, ३२५५१०१२, '२०८०/८१ को यथार्थ खर्च' (रु.लाखमा)
- Spent so far
- Rs 8.8 billionरु. ८.८ अर्ब · “गत वर्ष सम्मको खर्च ८३१ | यो वर्षको खर्च ४४ | हालसम्मको खर्च ८७५” (up to 2081/82मिति २०८१।८२ सम्म) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row १९ (रु. करोडमा)
- Spent so far
- “... हालसम्म रु.८ अर्ब ७५ करोड खर्च भई ८९ प्रतिशत भौतिक प्रगति हासिल भएको देखिन्छ।” (as of FY 2081/82) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४९७ (PDF p.529) para ३०
- Spent so far
- Rs 0.5 billionरु. ०.५ अर्ब · “४५,००” रु. लाख (as of FY 2081/82 actual) Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84, ३२५५१०१२ लुम्बिनी विकास कोष, '२०८१/८२ को यथार्थ खर्च' (रु.लाखमा); PDF p.325 (printed p.303)
- Spent so far
- Rs 8.3 billionरु. ८.३ अर्ब · “८३१ (रु.करोडमा)” (from project start to FY 2081/82मिति आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'कुल खर्च (रु.करोडमा)'
- Spent so far
- Rs 9.2 billionरु. ९.२ अर्ब · “९१६ (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'कुल खर्च (रु.करोडमा)'
Budget each year
| Fiscal year | Figure | Source |
|---|---|---|
| 2081/82 | Rs 0.4 billionरु. ०.४ अर्ब ४३,३९ | Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83, '२०८१/८२ को संशोधित अनुमान' |
| 2082/83 | Rs 0.4 billionरु. ०.४ अर्ब ४१.०९ (रु.करोडमा) वार्षिक विनियोजन | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक विनियोजन (रु.करोडमा)' |
| 2082/83 | Rs 0.4 billionरु. ०.४ अर्ब ४१.०९ (रु.करोडमा) वार्षिक बजेट खर्च | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक बजेट खर्च (रु.करोडमा)' |
| 2082/83 | Rs 0.5 billionरु. ०.५ अर्ब ४७,१६ रु. लाख | Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84, '२०८२/८३ को संशोधित अनुमान'; PDF p.325 (printed p.303) |
| 2082/83 | Rs 0.5 billionरु. ०.५ अर्ब ४९,०९ | Ministry of Financeअर्थ मन्त्रालय Red Book 2082/83, ३२५५१०१२, '२०८२/८३ जम्मा बजेट' (रु.लाखमा) |
| 2083/84 | Rs 0.5 billionरु. ०.५ अर्ब ४९,०९ रु. लाख | Ministry of Financeअर्थ मन्त्रालय Red Book 2083/84, ३२५५१०१२ लुम्बिनी विकास कोष, '२०८३/८४ जम्मा बजेट' (all नेपाल सरकार; रु.लाखमा); PDF p.325 (printed p.303) |
| 2083/84 | Rs 0.5 billionरु. ०.५ अर्ब लागत (रु लाखमा): ४९०९ | National Planning Commissionराष्ट्रिय योजना आयोग MTEF 2083/84 printed p.१४२ (PDF p.149), ३२५५१०१२ लुम्बिनी विकास कोष |
Progress over time
Every official progress figure we have found, oldest first. Physical progress is the share of construction work done; financial progress is the share of the budget spent.
| As of | Measure | Figure | Source |
|---|---|---|---|
| up to 2080/81२०८०।८१ सम्म | Physical progress | 88%८८% | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row १७ |
| up to 2081/82२०८१।८२ सम्म | Physical progress | 89%८९% | Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय pride table row १९ |
| from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म | Physical progress | 89%८९% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'भौतिक प्रगति (%)' |
| from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म | Financial progress | 66%६६% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'वित्तीय प्रगति (%)' |
| from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म | Physical progress | 90.5%९०.५% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'भौतिक प्रगति (%)' |
| from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म | Financial progress | 69.07%६९.०७% | National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'वित्तीय प्रगति (%)' |
Who builds it and who pays?
- Built by
- “Lumbini Development Trust (LDT) ... established ... in 1985. The LDT's creation arose from the Lumbini Development Trust Act of 1985.” Lumbini Development Trust Introduction Of Lumbini Development Trust page
- Ministry
- “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय OAG 63rd report: Lumbini Development Fund audited under section header 'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय — अन्य संस्था र समिति', printed p.४९७ (PDF p.529); also Red Book ministry 325
- Where
- “भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी तथा भगवान बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्षरुपमा सम्बन्ध रहन गएको तिलौराकोट (प्राचीन कपिलवस्तु), गोटीहवा, निग्लीहवा, सगरहवा, सिसनियाकोट, कुदान (कपिलवस्तु), देवदह (रुपन्देही), रामग्राम (नवलपरासी) ...” National Planning Commissionराष्ट्रिय योजना आयोग NPC brief intro (मंसिर २०७९), section ३.२२, printed p.६७ (PDF p.77)
- Funding
- “बजेटको स्रोतः नेपाल सरकार” National Planning Commissionराष्ट्रिय योजना आयोग printed p.६८
- Funding
- “नेपाल सरकारबाट स्रोत सुनिश्चितता भैसकेकोले समयमा गुरुयोजना अनुसार निर्माण कार्य सम्पन्न गर्नुपर्दछ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४९७ para ३०
- Website
- lumbinidevtrust.gov.np
What did the Auditor General find?
- “लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत विभिन्न १७ निर्माण कार्य तय गरिएकोमा मध्ये लुम्बिनी सांस्कृतिक केन्द्रको ६ भवन निर्माण, उत्थान्त अडिटोरियम हल, क्याम्पियन प्लाजा, हरहवा-तेलार खोला डाइभर्सन र गुरुयोजना क्षेत्रभित्र ढल निकास प्रणालीको निर्माण कार्य हालसम्म सुरु भएको छैन।” (as of FY 2081/82) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 63rd report printed p.४९७ (PDF p.529) para ३०
- “कोषले विनियमावलीको प्रावधानअनुरूप वासलात तयार नगरेकोले कोषको सम्पत्ति र दायित्वको यथार्थ अवस्था यकिन हुन सकेन।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४९७ para २९
- “निर्माण व्यवसायीले पेस गरेको प्राविधिक बिलभन्दा क्रमशः रु.३६ लाख ३७ हजार र रु.३९ लाख ८२ हजारसमेत रु.७६ लाख १९ हजार बढी भुक्तानी दिएको रकम असुल हुनुपर्दछ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४९८ (PDF p.530) para ३१
- “कोषबाट प्राप्त विवरणअनुसार हालसम्म स्थायी ४५, करार ७० र अस्थायी १०८ समेत कुल २२३ पदपूर्ति भई ९७ पद रिक्त रहेको देखिन्छ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४९८ para ३२
- “लुम्बिनी विकास कोषभित्र रहेका ३९ विहारमध्ये ८ विहारले विनियमावली अनुसार शुल्क भुक्तानी गरेको देखिएन। ... रु. १६ लाख १० हजार प्राप्त हुन बाँकी देखिन्छ।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.४९९ (PDF p.531) para ३७
- “गुरुयोजनामा उल्लेख भएकामध्ये लुम्बिनी सांस्कृतिक केन्द्रको ८ भवन, उथान्त अडिटोरियम हल, हरहवा, तेलार खोला डाइभर्सन र गुरुयोजना क्षेत्रभित्र ढल निकास प्रणालीको निर्माण कार्य सुरु भएको छैन। गुरुयोजना समयमै सम्पन्न गर्नुपर्दछ।” (as of FY 2080/81) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय 62nd report printed p.५५२ (PDF p.582) para ४७
- “... ३ कार्यक्रममा रु.२९ लाख ४५ हजार खर्च गरेको नियमसम्मत देखिएन।” Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.५५२ para ४९
Why is it a national pride project?
- “लुम्बिनी विकास कोष” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.2, (क) row २१, column 'राष्ट्रिय गौरवका आयोजना नाम'
What could we not establish?
- No LDT-published progress report, master-plan cost breakdown or budget document was found on lumbinidevtrust.gov.np (site has Notice/News/Press/Reports sections; 'Reports' links are UNESCO/JFIT publications).
- Start year conflicts across official sources: NPC 2083 table २०३४/३५; NPC overrun report and OAG २०६९/७०; NPC 2079 book: pride status from आ.व. २०७०/७१. Not reconciled.
- Original completion: NPC overrun report gives '-' for प्रारम्भिक; OAG 62nd gives target २०५२ (BS) and NPC 2079 gives सन् १९९५.
- No official English name for the pride project itself; LDT is the trust's own English name.
- FY 2083/84 per-project physical targets not found.
Last checked 2026-10-17 · Next scheduled check 2026-11-17. We check these figures every month and whenever the Economic Survey, the budget or the Auditor General’s annual report is published. A newer figure is added beside the older ones, so the history stays visible.
How we know this
- National Planning Commissionराष्ट्रिय योजना आयोग: राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण (आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) — source for the facts on this page Checked 2026-10-17
- National Planning Commissionराष्ट्रिय योजना आयोग: राष्ट्रिय गौरवका आयोजनाको समय तथा लागत अधिकता सम्बन्धी संक्षिप्त विवरण (published file dated 2082/06/10) — source for the facts on this page Checked 2026-10-17
- National Planning Commissionराष्ट्रिय योजना आयोग: राष्ट्रिय गौरवका आयोजनाहरूको संक्षिप्त परिचय तथा आ.व. २०७८/७९ सम्मको प्रगति विवरण (मंसिर २०७९) — source for the facts on this page Checked 2026-10-17
- National Planning Commissionराष्ट्रिय योजना आयोग: मध्यमकालीन खर्च संरचना (आ.व.२०८३/८४-२०८५/८६) तथा वार्षिक विकास कार्यक्रम (आ.व.२०८३/८४) — source for the facts on this page Checked 2026-10-17
- Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय: महालेखापरीक्षकको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८३ — source for the facts on this page Checked 2026-10-17
- Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय: महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: व्यय अनुमानको विवरण (रातो किताब) आ.व. २०८३/८४ — source for the facts on this page Checked 2026-10-17
- Ministry of Financeअर्थ मन्त्रालय: व्यय अनुमानको विवरण (रातो किताब) २०८२-८३ — source for the facts on this page Checked 2026-10-17
- Lumbini Development Trust: Introduction Of Lumbini Development Trust — source for the facts on this page Checked 2026-10-17
- Lumbini Development Trust: LDT home — source for the facts on this page Checked 2026-10-17
Policy Nepal publishes only what official records state. We do not invent or estimate facts; where a record is missing or unclear, we say so. Listings last compiled 2026-10-17. Our approach