Explore Policy Nepal

Budhigandaki Hydroelectric Projectबुढीगण्डकी जलविद्युत आयोजना

Under constructionनिर्माणाधीन Hydropowerजलविद्युत्

Facts are shown in the language of the official source they come from. Each figure gives the date it describes.

Physical progress16.55%१६.५५%from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Latest cost estimateRs 406 billionरु. ४०६ अर्बfrom project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Spent so farRs 42.8 billionरु. ४२.८ अर्बfrom project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग
Expected completion२०९२/९३from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म National Planning Commissionराष्ट्रिय योजना आयोग

What is it?

  • “यस आयोजनाको बाध स्थल त्रिशुली र बुढीगण्डकी नदीको दोभान बेनीघाटबाट करीब २ किलोमिटर उत्तरतर्फ र बांधको ऊचाई २६३ मि. हुनेछ।” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.५, PDF p.37
  • “एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अघि बढाउनेछौँ।” (as of FY 2083/84आ.व. २०८३/८४) Ministry of Financeअर्थ मन्त्रालय बजेट वक्तव्य २०८३/८४ para ४३(घ), printed p.२० (PDF p.22)
  • “बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ। यस आयोजनामा सरकारले गरेको लगानीलाई शेयरमा परिणत गरिनेछ।” (as of FY 2082/83आ.व. २०८२/८३) Ministry of Financeअर्थ मन्त्रालय बजेट वक्तव्य २०८२/८३ para २२४, printed p.५० (PDF p.52)

What is it meant to deliver?

  • “१,२०० मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत आयोजना निर्माण भई वार्षिक ३,३८३ गिगावाट घण्टा विद्युत उत्पादन हुने।” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.५ 'आयोजनाको लक्ष्य', PDF p.37

When will it be finished?

Started
“२०८२/८३” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'आयोजना शुरु आ.व.'
First planned completion
“आयोजना अवधिः शुरु अवधि आ.व. २०६९/७० र सम्पन्न हुने आ.व. २०८३/८४ रहेको छ।” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.५, PDF p.37
Official statement on completion
“२०६९।७० २०८३।८४” (as of २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १२ (PDF p.48)
Revised completion
“२०८5।८6” (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १५ (PDF p.51)
Revised completion
“२०८५/८६” (as of report dated 2082/06/10 (the date in the report's published file name; PDF created 2025-10-07)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २, row ७, 'संशोधित'
Revised completion
“२०९२/९३” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'आयोजना सम्पन्न हुने आ.व.'

What does it cost?

First cost estimate
Rs 406 billionरु. ४०६ अर्ब · “४०६०० (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | शुरु लागत अनुमान'
Other official figures: “शुरु लागत अनुमान रु २ खर्व ६० अर्ब रहेको २५९३ मिलियन अमेरिकी डलर (आधार वर्ष २०१५) मध्य वातावरण तथा सामाजिक लागत करीब रु ६१ अर्ब रहेको (६१२ मिलियन अमेरिकी डलर)।” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.५ 'आयोजनाको कुल लागत', PDF p.37
Revised cost estimate
Rs 260 billionरु. २६० अर्ब · “२६०००” रु. करोड (as of २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १२ (PDF p.48), 'कुल लागत अनुमान'; unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
Revised cost estimate
Rs 398 billionरु. ३९८ अर्ब · ऊर्जातर्फ बुढी गण्डकी जलविद्युत आयोजनाको सुरु लागत रु.२ खर्ब ६० अर्ब रहेकोमा संशोधित लागत अनुमान रु.३ खर्ब ९८ अर्ब २ करोड कायम भएको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 20, printed p.202 (PDF p.234)
Revised cost estimate
Rs 398 billionरु. ३९८ अर्ब · २६,०००.०० → ३९,८०२.०० (as of report dated 2082/06/10 (the date in the report's published file name; PDF created 2025-10-07)) National Planning Commissionराष्ट्रिय योजना आयोग तालिका २, row ७ (सुरूको / संशोधित)
Revised cost estimate
Rs 406 billionरु. ४०६ अर्ब · “४०६०० (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'आयोजना लागत अनुमान (रु.करोडमा) | संशोधित लागत अनुमान'
Spent so far
Rs 42.7 billionरु. ४२.७ अर्ब · “४२६५” रु. करोड (as of २०८०।८१ सम्म (FY 2080/81; OAG 62nd annual report, 2082)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १२ (PDF p.48), 'हाल सम्मको खर्च'; unit header 'रु. करोडमा': PDF p.47; table continues on PDF p.48 (printed pp.19-20)
Spent so far
Rs 45.1 billionरु. ४५.१ अर्ब · “४५११” रु. करोड (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १५ (PDF p.51)
Spent so far
Rs 45.1 billionरु. ४५.१ अर्ब · उक्त आयोजनामा यो वर्षसम्म मुआब्जा वितरण कार्यमा रु.४५ अर्ब ११ करोड खर्च भएको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 20, printed p.202 (PDF p.234)
Spent so far
Rs 42.7 billionरु. ४२.७ अर्ब · “४२६५ (रु.करोडमा)” (from project start to FY 2081/82मिति आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'कुल खर्च (रु.करोडमा)'
Spent so far
Rs 42.8 billionरु. ४२.८ अर्ब · “४२८० (रु.करोडमा)” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'कुल खर्च (रु.करोडमा)'

Budget each year

Fiscal yearFigureSource
2081/82Rs 2.5 billionरु. २.५ अर्ब
२४६ रु. करोड
Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १५, 'यो वर्षको खर्च'
2082/83Rs 0.5 billionरु. ०.५ अर्ब
४६.६३ (रु.करोडमा) वार्षिक विनियोजन
National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक विनियोजन (रु.करोडमा)'
2082/83Rs 0.2 billionरु. ०.२ अर्ब
१५.२९ (रु.करोडमा) वार्षिक बजेट खर्च
National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'आ.व. २०८२/८३ को वार्षिक प्रगति | वार्षिक बजेट खर्च (रु.करोडमा)'
2082/83Rs 0.5 billionरु. ०.५ अर्ब
45,00 रु. लाख
Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 50108131, PDF p.623, column '२०८२/८३ को संशोधित अनुमान (बुढी गण्डकी जलविद्युत कम्पनी लिमिटेड, वित्तीय व्यवस्था - संस्थामा शेयर लगानी)'
2083/84Rs 1.5 billionरु. १.५ अर्ब
1,50,00 रु. लाख
Ministry of Financeअर्थ मन्त्रालय Red Book (व्यय अनुमानको विवरण) 2083/84, budget sub-head 50108131, PDF p.623, column '२०८३/८४ जम्मा बजेट (नेपाल सरकार; शेयर लगानी)'

Progress over time

Every official progress figure we have found, oldest first. Physical progress is the share of construction work done; financial progress is the share of the budget spent.

As ofMeasureFigureSource
२०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)Physical progress16.55%१६.५५% Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय summary table row १५ (PDF p.51) and para 20 table
from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्मPhysical progress15%१५% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'भौतिक प्रगति (%)'
from project start to FY 2081/82आयोजना शुरु भएदेखि आ.व. २०८१/८२ सम्मFinancial progress10.5%१०.५% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'वित्तीय प्रगति (%)'
from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्मPhysical progress16.55%१६.५५% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'भौतिक प्रगति (%)'
from project start to FY 2082/83आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्मFinancial progress10.54%१०.५४% National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'वित्तीय प्रगति (%)'

Who builds it and who pays?

Built by
बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.759 (PDF p.801): company established २०७९।५।१७ under Companies Act after cabinet decision of २०७९।३।२१; replaced बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति (formed २०६९।८।१८)
Ministry
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 20 table row ७ 'ऊर्जा तर्फ', printed p.202 (PDF p.234)
Where
“प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजना वाग्मती प्रदेश र गण्डकी प्रदेशको सीमा भएर बग्ने बुढीगण्डकी उपत्यकामा अवस्थित छ। यस आयोजनाले धादिङ जिल्लातर्फ साबिकका १३ गाविसहरू र गोरखा जिल्लातर्फ साबिकका १४ गाविसहरूसमेत गरी २७ गाविसहरू प्रभावित हुनेछन्।” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.५, printed p.२७ (PDF p.37)
Funding
“बजेटको श्रोतः नेपाल सरकार” (as of आ.व. २०७८/७९ सम्म (NPC brief introduction, progress to FY 2078/79)) National Planning Commissionराष्ट्रिय योजना आयोग section ३.५, PDF p.37
Funding
कम्पनीको चुक्ता पुँजी रु.२२ करोड ६० लाखमध्ये नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको रु.११ करोड, अर्थ मन्त्रालयको रु.११ करोड र नेपाल विद्युत प्राधिकरणको रु.६० लाख लगानी रहेको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय printed p.759 (PDF p.801)

What did the Auditor General find?

  • बुढीगण्डकी जलविद्युत आयोजना बजेट अभावले निर्माण कार्य सुरु हुन नसकेको (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 9.1, printed p.198 (PDF p.230)
  • सामबकको बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति २०७९।३।२१ मा खारेज भई सो समितिबाट प्राप्त हुने सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न गठित मूल्याङ्कन समितिले खुद पुँजीगत खर्च रु ४२ अर्ब ३४ करोड ६३ लाख २५ हजार कायम गरेको छ। ... सम्पत्ति तथा दायित्व कम्पनीको नाममा नामसारी नभएको बेहोरा ... यो वर्ष पनि स्थिति यथावत् रहेको छ। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय Budhigandaki company section para 3, printed p.760-761 (PDF p.802-803)
  • बुढीगण्डकी जलविद्युत आयोजनाका नाममा हालसम्म अधिग्रहण गरिएको करिब ४९ हजार रोपनी जग्गा र सो मा निर्मित संरचनाहरू स्थानीयले नै उपयोग गरिरहेको देखिन्छ। सो सम्पत्ति उपयोग गरेबापत कम्पनीलाई आम्दानी भएको देखिँदैन। (as of २०८१।८२ सम्म (FY 2081/82; OAG 63rd annual report, 2083)) Office of the Auditor Generalमहालेखा परीक्षकको कार्यालय para 4, printed p.761 (PDF p.803)
  • “ऊर्जा क्षेत्रका निर्माणाधीन बुढीगण्डकी जलविद्युत आयोजनाको समय र लागत अधिकता उच्च रहेको छ” (as of report dated 2082/06/10 (the date in the report's published file name; PDF created 2025-10-07)) National Planning Commissionराष्ट्रिय योजना आयोग section आ, printed p.३ (PDF p.3)

Why is it a national pride project?

  • “बुढीगण्डकी जलविद्युत आयोजना” (from project start to FY 2082/83मिति आयोजना शुरु भएदेखि आ.व.२०८२/८३ सम्म) National Planning Commissionराष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरण, PDF p.1, (क) row ७, column 'राष्ट्रिय गौरवका आयोजना नाम'

What could we not establish?

  • No reachable project/company website (bghep.gov.np connection failed).
  • Cost: NPC progress statement shows ४०६०० (both original and revised) vs ३९,८०२ revised in NPC overrun report and OAG; ४०६०० basis not stated.
  • Start year in NPC progress statement (२०८२/८३) conflicts with २०६९/७० everywhere else.
  • No physical-progress definition: OAG notes spending so far is compensation; the 15-16.55% figures presumably reflect land/resettlement, not construction (not stated).
  • Annual budget for the old 'Budhigandaki' budget sub-head under the ministry not found in the 2083/84 Red Book; only the company share-investment line (50108131) was found. Note: Red Book sub-head 30801106 is 'बुढीगंगा जलविद्युत आयोजना' (a different project).

Last checked 2026-10-17 · Next scheduled check 2026-11-17. We check these figures every month and whenever the Economic Survey, the budget or the Auditor General’s annual report is published. A newer figure is added beside the older ones, so the history stays visible.

How we know this

Policy Nepal publishes only what official records state. We do not invent or estimate facts; where a record is missing or unclear, we say so. Listings last compiled 2026-10-17. Our approach